लिजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन

व्यूनर्सआयर्स । लिजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । म्यारोडोनाको ६० वर्षको उमेरमा हिजो बुधबार निधन भएको हो । अर्जेन्टिनाको स्थानीय मिडियाले म्यारोडोनाको निधन भएको जनाएको छ । हृदयघातको कारण उनको घरमै निधन भएको बताइएको छ । दुई साता अघि मात्र म्याराडोना अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो … Continue reading लिजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन